• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

धनराज गुरुङमाथि सीआईबीले छानविन सुरु गरिसक्यो, दोषी देखिनुभयो भने जेल जानुहुन्छः विश्वप्रकाश शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छानविन सुरु गरिसकेको बताएका छन् ।

आज (शनिबार) कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुरुङमाथि छानविन सुरु गरेको र दोषी देखिएमा जेल जाने बताएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖