• Monday 5th of October 2026

धेरै मासु खाँदा हुनसक्छ हृदयाघातको जोखिम


  • धनकुटा खबर
  • .

काठमाडौं । के तपाईंलाई पनि धेरै मासु खान मनपर्छ ? अब अलि सावधान हुनुहोस् किनभने धेरै मात्रामा मासु खाँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

हामी सबैलाई थाहा छ कि मासुमा प्रोटिन, आइरन र क्याल्सियमलगायत धेरै पोषक तत्त्व पाइन्छ ।

कम मात्रामा खानु स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, धेरै खानु त्यति नै हानिकारक छ ।

दैनिक वा हप्तामा तीन पटकभन्दा बढी मासु खानु वा एकैचोटि धेरै मासु खाँदा स्वास्थ्यलाई हानि पुर्‍याउँछ र यसले गम्भीर रोगहरूको सिकार बनाउँछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖