• Wednesday 7th of October 2026

एनपीएल अक्सन : लोकेश बमलाई किन्न अक्सनमा ७ टोलीको प्रतिस्पर्धा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका विकेटकिपर, आक्रामक ब्याटर लोकेश बम नेपाल प्रिमियर लिगको अक्सनमा १५ लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

विष्फोटक ब्याटर उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जनकपुर बाहेक सबैले प्रतिस्पर्धा गरेका थिए ।

लक्की ड्र मा उनी विराटनगरमा पुगेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖