• Sunday 29th of November 2026

नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस सञ्चालन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ असोज । विगत वर्षझैं नेपाल प्रहरीले दशैंमा काठमाडौं उपत्यकामा २ वटा निःशुल्क बस चलाउने भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक बस एकदमै कम चल्ने भएकोले प्रहरीले यसपटक पनि २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको हो ।

प्रहरी प्रवक्ता एवम डिआईजी दानबहादुर कार्कीले २ वटा बस सञ्चालन गरिने जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖