• Sunday 29th of November 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ परेका छन्। मंसिर १२ गते लागूऔषध नियन्त्रण ब्युरो, विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले...

थाई गाँजा ७ किलोसहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिक समुद्री क्षेत्रमा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि कम्तीमा ४० वटा परकम्प महसुस गरिएको छ...

अमेरिकामा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासङ्घले राजनीतिक दलका कार्यालय केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ। महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज...

रास्वपा कार्यालय अगाडि पत्रकार महासङ्घको धर्ना

काठमाडौं, मंसिर १३। प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ मागेको आरोपमा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर...

प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ

भरतपुर । शैक्षिक भ्रमण सकेर घर फर्किने क्रममा बस रोकिएको समयमा मर्स्याङ्दी नदीमा खसेर एक विद्यार्थी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भरतपुरस्थित पारिजात सेकेन्डरी स्कुलमा...

यि हुन्  शैक्षिक भ्रमणबाट फर्किने क्रममा नदीमा खसेर बेपत्ता विद्यार्थी

काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको ९एन-एओजी जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्नु परेको छ । सुर्खेतको आकासमा केहीबेर फन्को मारेको...

काठमाडौंबाट देउवा समूहका नेताहरू बोकेर सुर्खेत उडेको जहाज नेपालगञ्जमा अवतरण

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो...

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मुम्बइ, १३ मंसिर । रणवीर कपुर, यश र साई पल्लवी अभिनित चलचित्र ‘रामायण’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ।   प्रदर्शनमा आएको २३ दिनभित्रै यसले...

‘रामायण’ बक्स अफिसः आजै ‘धुरन्धर’ लाई टप्ने, ‘दंगल’ मात्रै अब अगाडी

काठमाडौं, १३ मंसिर । सिद्धार्थ आनन्दको आगामी चलचित्र ‘किङ’ को नयाँ गीत ‘ड्याडी कुल (किङ भर्सन)’ सार्वजनिक भएसँगै शाहरुख खान र करिना कपुर खान...

शाहरुख खान र करिना कपुर खान १५ वर्ष पछि फेरीसँगै

झारखंड । भारतको झारखंडस्थित रामगढ जिल्लामा राँची–पटना राजमार्ग (एनएच–३३) मा भएको भीषण सडक दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना...

झारखंडमा भीषण सडक दुर्घटना : चार बालबालिका सहित १३ जनाको मृत्यु
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology