• Wednesday 7th of October 2026

मुम्बइ । बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा ३...

अभिनेता गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट घर आएपछि गोविन्दाले त्यो दिन...

अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

लोक दोहोरीकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीले विवाह गरेकी छन्। काठमाडौं रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनको विवाह भएको हो। न्यौपाने पेशाले इन्जिनियर हुन्। शुक्रबार काठमाडौंको...

लोक गायिका सुनिता बुढा क्षेत्रीले गरिन् विवाह

मुम्बइ । बलिउड अभिनेता गोविन्दा डिस्चार्ज भएका छन्। खुट्टामा गोली लागेपछि अस्पताल भर्ना भएका उनी तीनदिनपछि अस्पतालबाट घर फर्किएका हुन्। अक्टोबर १ को बिहान गोविन्दाको...

गोली लागेका बलिउड अभिनेता गोविन्दा डिस्चार्ज

काठमाडौं । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना...

फिल्म खिचेर सामाजिक संजालमा अपलोड गर्नेलाई कार्वाही गर्ने बोर्डको चेतावनी

नयाँ दिल्ली । हालै अबुधाबीमा २४ औं आइफा २०२४ अवार्डको आयोजना गरिएको थियो । यस कार्यक्रमको उद्घोषण शाहरुख खानले गरेका थिए । कार्यक्रममा उनका...

आइफा अवार्डमा शाहरुखले आमिरको गिल्ला गरेपछि…

काठमाडौं । गायिका रचना रिमाल अहिलेकी सर्वाधिक व्यस्तमध्येकी गायिका हुन् । एक महिना लामो अमेरिकाको सांगीतिक भ्रमण सकेर उनी केही दिनअघि काठमाडौं फर्किएकी छिन्...

स्नातक दोस्रो वर्ष पास भएपछि रचना रिमाल यसो भन्छिन्…

चर्चित रियालिटी शो बिग बोस–१८ अक्टोबर ६ देखि सुरु हुँदैछ । शोमा आउन सक्ने प्रतियोगीका विभिन्न नामहरू सार्वजनिक भइरहेका छन् । यस सिजनमा टिभी अभिनेत्री...

यि हुन् बिग बोस १८ मा सबैभन्दा महँगो प्रतियोगी, हरेक दिन पाउनेछिन् ५.४ लाख भारु

काठमाडौ । आइतबार बिहान उठ्न खोज्दा अचानक ढलेपछि गीतकार विश्व वल्लभको उपचार अन्नपूर्ण अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा भइरहेको छ। ...

गीतकार विश्व वल्लभको आइसीयू)मा उपचार हुंदै

लस एञ्जलस । अमेरिकी र्‍यापर सिन डिडीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सयभन्दा धेरै मानिसले मुद्दा हालेका छन् । एक जना अमेरिकी वकिलले यस्तो...

अमेरिकी र्‍यापर सिनी डिडी कम्ब्समाथि यौन दुर्व्यवहारका सयभन्दा धेरै आरोप
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology