• Wednesday 7th of October 2026

नयाँ दिल्ली, ७ बैशाख । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ ।    यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र...

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

काठमाडौँ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा...

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

टोरोन्टो, ७ बैशाख । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्, जसको सर्वत्र चर्चा भइरहेको छ ।    वास्तवमा ट्रुडो सरकारले ‘हलाल मोर्टगेज योजना’...

इश्लाम धर्मालम्बीले अब उधारो र सापटीको ब्याँज तिर्नु नपर्ने

काठमाडौँ । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका...

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

काठमाडौँ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन् । डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक...

युक्रेनी प्रधानमन्त्रीको दाबी- युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ

रुससँगको युद्धमा युक्रेनले हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले यस्तो बताएका हुन् । उनले अमेरिकी...

रुससँग युक्रेनले हार्‍यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी

दुबई । युनाइटेड अरब इमिरेट्समा ७५ वर्षपछि आएको सबैभन्दा ठूलो वर्षाले सन्नाटा छाएको छ । कतिपय स्थानमा २५० मिलिमिटर सम्मको वर्षा करिब २४...

यूएईमा ७५ वर्षपछि वर्षाले ल्याएको सन्नाटा

काठमाडौं, ६ बैशाख । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका...

इजरायल र इरानबीच कसको सेना बलियो ? हतियार कति छन् ?

इस्लामबाद, ६ बैशाख । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले ट्विटर)माथी प्रतिबन्ध हटाउन आदेश दिएको छ ।    टविटर ब्लक गर्ने शाहबाज सरकारलाई यसअघिको...

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

काठमाडौं। जापानको पश्चिमी तटीय शिकोकु टापुमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६.४ म्याग्निच्युडको भूकम्प पछि सुनामीको...

जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology