• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुई पटक छलफल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी...

कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल

काठमाडौं– काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्धव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर...

हमालको कोठामा  ९ जना जुवाडे पक्राउ

काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको सरकारको कारण जनताको मुद्दा...

कांग्रेस र एमालेको सरकारको कारण जनताको मुद्दा खोसिने हो कि ? : प्रचण्ड

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् ।...

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

सञ्जय मिश्रा, रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषी प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु...

गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशालाको शिलान्यास

२ भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् । वि.सं....

जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालीका मात्र हैन, विश्व साहित्यका महान व्यक्ति हुनुहुन्छ । उहाँलाई अहिलेपनि विश्वले श्रद्धा व्यक्त गर्दछ । उहाँका कान्छा छोरा दिपक...

महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोरा अस्ट्रेलियामा यस्तो अवस्थामा भेटिन्छन्

दाङ । बाँकेको राप्ती सोनारी गाउँपालिकाका-२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् । बाकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति...

युवालाई खकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष पक्राउ

काठमाडौँ- चालु आर्थिक वर्षमा पनि सयजना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ। वैदेशिक रोजगार ऐन २०६४ को दफा १३...

ओली सरकारले ‘दया’ गर्दा ३१० म्यानपावरले जोगाए इजाजत

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले पार्टीभित्र आफूमाथि अन्याय भइराखेमा अर्को पार्टीमा जाने कुरा सोच्न सकिने बताएका छन्...

विरोधमा बोल्दा साह्रै गरे एमाले छोड्नेबारे सोच्न सकिन्छः भीम रावल
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology