• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं, ३० साउन । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ ।  सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन...

टिआरसी बिद्येयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले उपमहानगरको गेटमा धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलनअन्तर्गत आज...

हेटौँडा उपमहानगरको गेटअगाडि व्यवसायीको धर्ना

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) को संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् । मंगलबार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य...

माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

३० साउन, काठमाडौं । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको...

बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

रौतहट । रौतहटको सदरमुकाम गौरमा धारिलो हतियार प्रयोग गरी एक जना वृद्धको हत्या गरिएको छ। गौर नगरपालिका ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको...

गौरमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको...

बुधबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । बुधबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता...

आज यी नदीहरूमा बाढीको सम्भावना ?

काठमाडौं, साउन ३० । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरुले...

प्रतिनिधि सभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–९ स्थित आङ्खखेत कालीमुलको जङ्गलमा भेटिएको कङ्काल प्रहरीले परीक्षण गर्ने भएको छ । कङ्काल परीक्षणको लागी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउन...

म्याग्दीमा फेला परेको कङ्काल प्रयोगशालामा पठाइँदै

 काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। २० गते कांग्रेस-एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३०...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology