• Tuesday 20th of October 2026

काठमाडौं । जर्मनीले सोमबार, अप्रिल १ देखि देशमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएको छ। यसको मतलब जर्मनीमा गाँजाको प्रयोग अब गैरकानूनी छैन, जबसम्म...

जर्मनीमा गाँजाको प्रयोग गर्न कानुनी रूपमा अनुमति

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन्। मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारी...

पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र हो : गृहमन्त्री लामिछाने

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा गरेको अन्तर्क्रियामा बोल्दै उनले...

अहिले प्रधानमन्त्रीले चाहेर पनि काम गर्ने अवस्था छैन : विप्लव

काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बिहान रन्जितासँग छलफल गरेका...

प्रधानमन्त्री प्रचण्डले रेशम र रञ्जितासँग गरे छुट्टाछुट्टै छलफल

काठमाडौं– विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ ।...

नेपालको अर्थतन्त्र सुधारोन्मुख : विश्व बैंक

काठमाडौं,२० चैत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेश मुख्यमन्त्री राजकुमार शर्मालाई भेट्न उनको निवास पुगेका छन् । यसअघि बिहान पनि कँडेल...

मुख्यमन्त्रीसँग छलफल गर्न कँडेल फेरि शर्मा निवासमा

काठमाडौं, २० चैत्र । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । कांग्रेस–माओवादी केन्द्रको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको गठबन्धन बनाएपछि नाउपामा पनि...

२ दिनअघि मेरो राजा भन्दै अंगालो हालेकी रञ्जिताले अहिले बजाईन् रेशमको बाजा

काठमाडौं, २० चैत । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले अख्तियार र अदालतको नियतमाथि प्रश्न उठाएका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकलाई...

भ्रष्टाचार गर्ने नेता, मुद्दा चाहीँ कर्मचारीलाई मात्र ? :सांसद सिंह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेबिता गौतमले जेलमा रहेका कैदीबन्दीले पोषणयुक्त खाना खान नपाएको बताएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...

कैदीबन्दीलाई पोषणयुक्त खाना उपलब्ध गराउनुपर्छ : साेबिता गौतम

काठमाडौं, २० चैत । रवि लामिछानेविरुद्ध रिट दर्ता गराएर चर्चामा आएका युवराज सफलले सर्वोच्च अदालतमा स्वार्थ जोडिएका व्यक्तिहरु मन्त्री बन्न र बनाउन नहुने कानुनी...

युवराज सफलद्धारा दायर रविलक्षित रिटमा कारण देखाउ आदेश जारी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology