काठमाडौ । तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ। गोलघरलाई कारागारभित्रको जेल भनेर बुझिन्छ। गोलघरमा राखिने कैदीबन्दीलाई अलग्गै कोठामा कडा...
श्री शाके १९४५ बि स २०८० असोज २७ शनिबार इश्वी सन २०२३ अक्टोवर १४ तारीख आश्विनकृष्ण पक्ष पितृ पक्ष औंसी तिथी हस्ता नक्षत्र ऐन्द्र...
बहुमूल्य सामान देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण...
धरानः धरानमा व्यवसायीहरु आफैंले आफूखुशी बङ्गुरको मासुको मूल्य बढाएपछि धरान उपमहानगरपालिकाले छलफल चलाएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, अनुगमन...
इजरायलमा फसेका विद्यार्थीहरूलाई स्वदेश ल्याउन नेपालबाट विमान जान लागेको खबरले दाङका निमबहादुर डाँगीलाई छोरा प्रविण पनि घर फर्कने आशा पलाएको थियो। तर बम आक्रमणमा...
काठमाडौं, असोज २६ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ...
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्कने नेपालीहरूलाई मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको बोकेर नआउन अनुरोध गरेको छ । स्वदेश फर्कन लागेका...
काठमाडौँ । गत शनिवार इजरायलमा भएको हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भयो । निधन भएको एक साता वित्न लाग्दा समेत उनीहरूको शव...
प्रेमिकासँग १० मिनेटसम्म चुम्बन गर्दा कानको पर्दा (जाली) फुटेका एक युवकको घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । घटना पूर्वी चीनको झेजियाङ प्रान्तको वेस्ट...
काठमाडौ । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । मण्डल सिराहाका जिल्ला...