काठमाडौं। जनता समाजवादी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवको फेसबुक पेजमा अश्लिल सामाग्री पोष्ट भएको छ। उनको फेसबुकबाट एउटा अश्लिल भिडियो शेयर भएको छ। यादवको फेसबुक ह्याक भएको अनुमान गरिएको छ।