• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

भोलि सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले भोलि भदौ १४ गते देभभर सार्वजनिक बिदा दिएको छ ।

हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर सरकारले जनै पूर्णिमाको अवसरमा भोलि सार्वजनिक विदा दिएको हो ।

रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।

शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖