• Sunday 4th of October 2026

ह्वात्तै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖