• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलामञ्च पुगेका छन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड आइतबार खुलामञ्च पुगेका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖