• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

नायिका नीता ढुङ्गानालाई पितृ शोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नायिका नीता ढुङ्गानालाई पितृ शोक परेको छ। ढुङ्गानाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत आफूलाई पितृ शोक परेको जानकारी दिएकी हुन।

उनले आफूलाई पितृ शोक परेको बताउँदै बुवालाई श्रद्धाञ्जली दिएकी छन्। उनले लेखेकी छन्,’ श्रद्धाञ्जली मेरो भगवान्।

मेरो बुवाको वैकुण्ठ मा बास होस। धेरै सम्झना छ मेरो मुटु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖