• Sunday 4th of October 2026

भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं: भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा हुने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अबसरमा सरकारले भदौ २० गरे सार्बजनिक बिदा दिने भएको हो ।

नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको साल भरीको सार्बजनिक बिदामा भदौ २० गते पनि उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖