• Sunday 4th of October 2026

नेपालसँगको खेल छाडेर भारत फर्किएका बुमराह बने छोराका बाबु


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय प्रभावशाली फास्ट बलर जसप्रित बुमराह बाबु बनेका छन् ।

पत्नीको प्रसूति समय भएकाले उनी नेपालसँगको खेल छाडेर स्वदेश फर्किएको पाइएको छ ।

बुमराह एसिया कपअन्तर्गत नेपालसँगको खेलको पूर्वसन्ध्यामा आइतबार घर फर्किएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान बुमराह छोराका बाबु बनेका छन् । बुमराहले पनि सामाजिक सञ्जालमा श्रीमतीसँगको तस्बिर राख्दै खुसी साटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖