• Sunday 4th of October 2026

चौथो विकेट : दुई रनमै पेभेलियन फर्किए कुशल मल्ल


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा सोमबार नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । उनको विकेट रविन्द्र जडेजाले लिए ।

जडेजाले कुशल मल्ललाई मोहम्मद सिराजद्वारा क्याच गराए । नेपालले २१.५ ओभरमा चार विकेट गुमाएर एक सय एक रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖