एसिया कप २०२३ अन्तर्गत नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएर भारतले ब्याटिङ गरिरहदा खेल वर्षा प्रभावित हुँदा भारतलाई नयाँ लक्ष्य दिइएको छ।
डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको छ। भारतले २.३ ओभरमा १७ रन बनाएर खेलिरहेको छ।
त्यसअघि टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो।
