• Monday 5th of October 2026

यो हो विश्वकै अग्लो ७१ फिटको कृष्ण भगवानको मूर्ति


  • धनकुटा खबर
  • .

विश्वकै सबैभन्दा अग्लो र नेपालकै ठुलो ७१ फिटको कृष्ण भगवानको मुर्ति । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुरमा कृष्ण मुर्ति अवस्थित रहेको छ ।

करिब एक करोड ८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको उक्त मुर्तिले सुनवल नगरको गौरव बढेको र यसलाई धार्मिक मात्र होईन पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ।

यो विशाल मुर्ती राजमार्गसँगै जोडिएर निर्माण गरिएको छ । मुर्ति निर्माणका लागि वि.सं. २०७१ मंसिर २३ देखि पौष ३ गतेसम्म श्रीमद्भभागवत् महायज्ञ संचालन गरिएको थियो ।​

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖