• Sunday 4th of October 2026

वर्षाको सम्भावना देखिएपछि भारत-पाकिस्तान प्रतिस्पर्धाका लागि ‘रिजर्भ डे’


  • धनकुटा खबर
  • .

कोलम्बो । एसिया कप क्रिकेटअन्तर्गत सुपर ओभरमा भारत र पाकिस्तानबीच हुने खेलका लागि रिजर्भ डे राखिएको छ ।

वर्षाको सम्भावना देखिएपछि अर्को दिन खेल गर्न सकिने व्यवस्था गरिएको हो ।

यसअघि एसिया कपमा फाइनलका लागि मात्र रिजर्भ डे राखिएको थियो । भारत र पाकिस्तान आइतबार सुपर ओभरमा भिड्दैछन् ।

यसअघि समूहगत चरणमा यी दुई टोलीबीच भिडन्त भएकामा वर्षाका कारण रद्ध भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖