• Monday 5th of October 2026

यसरी रिहा भए भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन् ।

जिल्ला अदालतको आदेशपछि उनी आइतबार साँझ रिहा भएका हन् । उनलाई जिल्ला अदालत काठमाडौंले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनको नाम ललितानिवास जग्गा प्रकरणमा जोडिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖