• Monday 5th of October 2026

नेविसंघ नेता अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ भदौ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईं अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको छ ।

नेता धमलामाथि आज (सोमबार) कोटेश्वरमा आक्रमण भएको हो ।

धमलाको शरीरको कुम (सोल्जर) मा ठूलो चोट लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖