• Sunday 4th of October 2026

क्रिकेट हेर्न गएकी वर्षाको श्रीलङ्कामा मस्ती


  • धनकुटा खबर
  • .

एसिया कप अन्तर्गत नेपाल भारतको क्रिकेट हेर्न गएकी अभिनेत्री वर्षा सिवाकोटी यतिबेला श्रीलङ्कामा मस्ती गरिरहेकी छिन्।

नेपाली टोलीलाई हौसला दिन भन्दै अभिनेत्री सिवाकोटी श्रीलङ्का पुगेकी थिइन्। उनी अहिले श्रीलङ्काको विभिन्न ठाउँहरु घुमिरहेकी छिन्।

सिवाकोटीले श्रीलङ्कामा घुमिरहेको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन्। श्रीलंकाको, क्यान्डी, कोलंबो र सिगिरिया घुमेको तस्बिरहरु सिवाकोटीले पोस्ट गरेकी छिन्।

सिगिरियाको यात्रा आफ्ना लागि स्वर्गीय अनुभव भएको पनि उनले बताएकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖