• Monday 5th of October 2026

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ


  • धनकुटा खबर
  • .

पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ परेका छन् । प्रहरीका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

सूर्यदर्शन सहकारीविरुद्ध ९ सय ७१ जनाले रकम हिनामिना गरेको आरोपमा उजुरी दिएका छन् ।

यसअघि सहकारीका पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖