• Monday 5th of October 2026

४५ वर्षीया महिलाको मूत्रथैलीमा गिलास अड्किएपछि……..कसरी अड्कियो भन्दा भनिन यस्तो…


  • धनकुटा खबर
  • .

ट्युनिसियामा एक ४५ वर्षीया महिलाको प्रा इ’भेट पा र्टबाट श ल्य’क्रियामार्फत यस्तो चिज निकालिएको छ, जुन देखेर डाक्टर पनि छक्क परेका छन् ।

वास्तवमा ती महिला आफ्नो प्राइभेट पार्टमा गहिरो दुखाइका कारण डाक्टर कहाँ गएकी थिइन् । अनुसन्धानपछि उनको मूत्रथैलीमा गिलास अड्किएको पाइएको थियो, जसले उनलाई विगत चार वर्षदेखि पीडा दिइरहेको थियो ।एक रिर्पाेटका अनुसार, महिलाले प्रायः प्रा इभेट पा र्टमा हल्का दु’खाइको गुनासो गर्थिन्। बारम्बार बाथरुम जानुपर्थ्यो ।

उनलाई युरिनरी ट्र्याक्ट इन्फेक्सन ९यूटीआई० लागेको थियो । तर जब उनको पीडा असह्य भयो, उनी डाक्टर कहाँ दगुरिन् । चेकअपमा ती महिलामा कुनै संक्रमण नभएको तर उनको शरीरमा ८ सेन्टिमिटर चौडा पिसाबको पत्थरी रहेको पाइएको थियो ।

यो मू त्रा शयको ढु ङ्गा एक गिलासको गिलास थियो जुन महिलाको गो प्य भा गबाट पिसाबथैलीमा पुग्छ। अचम्मको कुरा के छ भने उक्त गिलास महिलाको शरीरमा विगत ४ वर्षदेखि थियो । अहिले खुल्ला शल्यक्रियाबाट निकालेर महिलालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । यो अपरेशन सन् २०२१ को अन्त्यमा गरिएको थियो।

अहिले सो अपरेशनका केही तस्विरहरु सामाजिक सञ्जालमा आएपछि यसको चर्चा भइरहेको छ । रिपोर्टका अनुसार ती महिलाले धेरै वर्षअघि पिउने गिलासलाई से’क्स टोयको रूपमा प्रयोग गरेको खुलासा गरेकी थिइन् । यद्यपी शल्यक्रिया गर्ने स्फ्याक्स शहरको हबिब बोर्गुइबा अस्पतालले भने यसबारे केही बताएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖