• Monday 5th of October 2026

डडेल्धुराको मेलखर्कमा अस्ताए डोटीका दुई युवा


  • धनकुटा खबर
  • .

डडेल्धुरा:भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राति अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका वीरबहादुर कुँवरलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।

कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा गएराति करिब ९ बजेतिर दुर्घटना भएको हो।

अटोमा तीन जना मात्रै सवार रहेका थिए। दुर्घटनाको कारण भने खुलेको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖