• Monday 5th of October 2026

भदौ ३१ गते सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

दाङको राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ।पालिकाले थारु समुदायको बड्का अट्वारीको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

भदौ ३१ गते पर्ने थारु समुदायको बड्का अट्वारीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालीकाले एक सुचना जारी गरि जानकारी दिएको छ ।

थारु समुदायले अट्वारी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । भदौ २९ गतेको निर्णय अनुसार विदा दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत जिवराज पौडेलद्धारा जारी सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖