• Monday 5th of October 2026

एसिया कप क्रिकेट : आज उपाधिको लागि भारत र श्रीलंका भिड्दै


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा शुरू हुनेछ ।

दुवै टिम उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

भारतको रोहित शर्मा र श्रीलंकाको शुभमन गिलले कप्तानी गर्नेछन् ।

ओडीआई फर्म्याटमा भारत र श्रीलंकाले खेलेका २० खेलमा बराबरी जीत हात पारेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖