• Sunday 4th of October 2026

‘म पनि ऊसँगै मरेँ…’ १६ वर्षीय छोरीको मृत्युमा साउथ अभिनेताकाे क्रन्दन


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय फिल्मका अभिनेता विजय एन्टनीले आफ्नी छोरी मिराको मृत्युबारे प्रतिक्रिया दिएका छन् । विजयकी १६ वर्षीय छोरी मिराको मङ्गलवार राती मृत्यु भएको हो । उनको अन्तिम संस्कार बुधवार चेन्नईमा गरियो ।

छोरीको मृत्युपछि विजय एन्टनीले आफ्नो सोसल मिडियामा भावुक पोस्ट लेखेका छन् । उनले आफ्नी छोरी मिरा सधैँ आफूसँग रहने र जति पनि शुभ कार्य गर्दा छोरीलाई नै समर्पित गर्ने बताएका छन् । विजयको यो पोस्टमा धेरैले उनलाई सान्त्वना दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖