• Tuesday 6th of October 2026

यसरी पक्राउ परे शिक्षक


  • धनकुटा खबर
  • .

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनका क्रममा शुक्रबार ११ जना शिक्षक पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि शिक्षकले शिक्षा विधेयक र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖