• Monday 5th of October 2026

क्यानको सचिवमा कडा टक्करः २५ मत गन्दा पारसको १३, प्रशान्तविक्रमलाई १२


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अन्तर्गत मतगणना जारी छ।
अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।

मतगणनाको प्रारम्भिक नतिजामा सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा टक्कर देखिएको छ।

२५ मत गनेर सकिँदा पारसले १३ मत पाएका छन् भने प्रशान्तविक्रमको पक्षमा १२ मत खसेको छ।

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖