• Monday 5th of October 2026

१९औं एसियाड अन्तर्गत बक्सिङमा रविन विजयी, अन्तिम १६ मा कोरियाली खेलाडीसँग खेल्ने


  • धनकुटा खबर
  • .

हान्झाउ । १९औं एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा विजयी भएका छन् ।

हान्झाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरे । खेलमा रविन अंकका आधारमा ४-१ ले विजयी भएका हुन् ।

रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖