• Tuesday 6th of October 2026

यसरी बांधिए विप्लव पुत्र विवाह बन्धनमा, प्रगतिशील विवाहको दाबी


  • धनकुटा खबर
  • .

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । डा. प्रकाश सीको आज उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ ।

डा. प्रकाशको विवाह डा.मान्यता सीसँग भएको हो । उनीहरुको प्रगतिशील विवाह भएको कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकताले जानकारी दिएका छन् ।

विवाह समारोहपछि सोही स्थानमा पाल टाँगेर आमन्त्रितलाई भोजन गराइएको थियो ।

तर, उनीहरुको अर्को एउटा फोटोमा प्रगतिशील विवाह भनिए पनि विवाहस्थलको साजसज्जा निकै महँगो देखिन्छ ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖