• Tuesday 6th of October 2026

श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन सबैले जान्नैपर्ने सुत्र


  • धनकुटा खबर
  • .

श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष प्रधान नै हाबी छ। दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउन महिला पुरूष दुवैको उत्तिकै महत्वपुर्ण भुमिका हुन्छ । दुबैले धेरै विषयमा सम्झौता गरेर अघि बढ्दा नै दाम्पत्य जीवन सफल हुन्छ।

त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्ष अनुसार श्रीमानलाइ खुशी बनाउन साथै श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा यहाँ प्रस्तुत गरेका छाै

यी कतिपय कुरा महिलाका लागि मात्र नभइ पुरूषका लागि पनि लागु हुन्छन् भने पुरुषहरुले पनि महिलाहरुलाई उत्तिकै सम्मान गर्न आवस्यक छ ।

– श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
– श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
– आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

– अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
– श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
– उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

– कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
– कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गा’ली नगर्नु । अनावश्यक किचकिच नगर्ने ।

अवस्था हेरेर मात्र सपिङ गर्नु । समय समयमा चु’म्बन, अं’क’माल गर्नु, सु’म्स’म्याउनु

– श्रीमानको पसिना ख्याल गर्नु ।
– समय समयमा यौ’न सम्ब’न्ध राख्न तयार बन । लामो समयसम्म यौ न सम्पर्क नराख्दा उसलाई तना’व हुनसक्छ ।
– समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

– बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
– घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
– आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

– आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
– अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
– श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

– आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।
– अार्थिक अवस्था हेरेर मात्र सपिङ गर्नु ।
– समय समयमा चु’म्बन, अं’कमाल गर्नु, सु’म्सम्याउनु जसले एक अर्कालाइ नजिकाउँछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖