धनगढी । धनगढीका एक जना सम्पर्कविहीन भएका छन् । धनगढी आशिष कुमार विनाडी बिहीबारदेखि सम्पर्कविहीा भएका छन् ।
उनी दिउँसो १ बजेदेखी सम्पर्कविहिन भएकाे पारिवारिक स्रोतले जनाएकाे छ । उनकाे खाेजीका लागि परिवारले प्रहरीमा निवेदन दिएकाे छ ।
उनलाई कसैले देखेमा ९८४८४५२६९९ र ९७६२३०७९२० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरिएको छ ।
