• Tuesday 6th of October 2026

हिमालमा ब्रा खोल्ने युवतीले यस्तो भनिन्


  • धनकुटा खबर
  • .

मलेसियाको एक धार्मिक पहाडमा टपलेस फोटो खिचेपछि जेलबास भोगेकी वेलायती एक महिलाले माफी मागेकी छिन् ।

धामिर्क महत्व भएको मलेसियाको माउन्ट किनाबलु हिमालमा टपलेस फोटो खिचेर भएर धार्मिक आस्थामाथि खलल पुर्याएको भन्दै पक्राउ परी रिहा भएकी २३ वर्षीया वेलायती युवती एलिनर हकिन्सले माफी मागेकी हुन् ।

मलेसियाको जेलमा तीन दिन बिताएर बेलायत पुगेपछि हकिन्सले उक्त धार्मिक र पवित्र स्थानमा अन्जानबस आफू टपलेस फोटो खिच्दा त्यसक्षेत्रका व्यक्तिमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रुपम माफी मागेकी हुन् ।

हकिन्ससहित उनका अन्य साथीहरुलाई पनि उक्त हिमालमाथि टपलेस फोटो खिचेको आरोपमा पक्राउ गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖