• Tuesday 6th of October 2026

आज सोमबार शिव भगवानको दर्शन गर्नुहोस्


  • धनकुटा खबर
  • .

भारतमा यस्तो अनौठो शिवलिंग छ जुन हरेक बर्ष बढ्दै जान्छ । भारतको छत्तिसगढको जंगलमा रहेको यस शिवलिंग हरेक बर्ष बढ्दै जाने बताइन्छ ।

यो शिवलिंगमा धेरै मानिसहरुले पुजा गर्दै आएका छन् । धेरैले यस शिवलिंगको महत्व बढेपछि भक्तजनहरु बढ्दै गएको बताइन्छ ।

हरेक बर्ष उचाई बढदै जाने यो शिवलिंग बारे थाहा पाउन भक्तजन पनि अचम्मित पर्ने गर्छन् । शिवलिगंको रेखदेख गर्ने व्यक्तिले हरेक बर्ष शिवलिगं नाप्ने गरेका छन् ।

यस शिवलिगंलाई ‘भुतेश्वर महादेव भनेर चिनिने गरिन्छ । यहाँ साउन महिनामा धेरै भक्तजनहरु आउने गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖