• Tuesday 6th of October 2026

घरमा रामसीताको तस्वीर किन राख्ने ?


  • धनकुटा खबर
  • .

हिन्दु धर्मावलम्बीहरूले प्रायशः आफ्नो घरको भित्री कोठामा रामसीताको तस्वीर राख्ने गरेको पाइन्छ ।

रामसीताको तस्वीर आफू सुत्ने कोठामा राख्दा पतिपत्नी बीचको सम्बन्ध एकदमै राम्रो हुन्छ ।

यसका साथै श्रीमान् र श्रीमतीका बीचमा आत्मीयता बढ्ने विश्वास छ ।

घरमा रामसीताको तस्वीर राख्नाले परिवारमा सुख, शान्ति तथा सकारात्मक ऊर्जा प्रवाह हुने धार्मिक मान्यता छ ।

घरमा रामसीताको सँगै भएको तस्बिर राख्दा जसरी रामलाई वनवास जाँदा सीताले साथ र सहयोग गरेकी थिइन्, जस्तो आत्मियता थियो त्यसरी नै घरका सदस्यहरूबीच आत्मियता बढ्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖