• Sunday 4th of October 2026

इजरायलमा ९ जना नेपालीलाई सुरक्षित ठाउँमा सारियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । इजरायलको द्वन्द्वमा फसेका ९ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् ।

आइतबार इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादीको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖