• Wednesday 7th of October 2026

निगमको जहाज दुबईबाट इजरायल उड्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्दारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडेको छ ।

निगमको जहाजले नेपाली समयअनुसार १०ः ४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको हो ।

नेपाली नागरिक ल्याएर जहाज आजै राती सवा ९ बजे पछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अवतरण गर्ने छ। बिहीबार बिहान ४ बजे परराष्ट्रमन्त्री एनपी साउदको टोली इजरायल प्रस्थान गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖