काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि त्यसतर्फ गएको विमानलाई चार हजार भन्दा बढीले लाइभ हेरिरहेका छन् ।
बिहीबार दुबईबाट इजरायल उडेको विमानलाई फ्लाइटराडार२४ मा चार हजार २०० भन्दा बढीले हेरेका हुन् ।
फ्लाइटराडार२४ले विमानहरू कहाँ उडिरहेका छन्, कहाँ अवतरण भए, कहाँबाट उडे जस्ता विभिन्न जानकारी यसले दिन गर्छ ।
