• Monday 5th of October 2026

विश्वकप छनोट फुटबलमा नेपालको हौसला बढाउन ओली रंगशालामा


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ असोज । विश्वकप छनोट फुटबलमा नेपाल र लाओसको खेल जारी छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी खेलमा पहिलो हाफमा लाओसले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ ।

खेलको ३३औं मिनेटमा लाओसका कप्तान बोयनकोङले गोल गरेका हुन् । दशरथ रंगशालमा नेपाली समर्थकहरुको ठूलो सहभागिता रहेको छ । नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि रंगशालामा पुगेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖