• Wednesday 7th of October 2026

तातिए देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ असोज । सत्तारुढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोशीमा विकसित राजनीतिक घट्नाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवानिकट एक नेताले जनाएअनुसार बैठक आज (शुक्रबार) साढे ३ बजे बस्नेछ ।

सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने बैठकमा कोशी प्रदेशमा मुख्यमन्त्रीमा गठबन्धनको निर्णयको विरुद्ध कांग्रेसका शेखर कोइरालानिकट सांसदहरुले गरेको विद्रोहलाई लिएर छलफल हुने बताईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖