• Sunday 4th of October 2026

यी ३ रोग भएका मानिसहरुले भुलेर पनि नखानुहोस् ओखर !


  • धनकुटा खबर
  • .

स्वस्थ्यको लागि खाजामा ड्राईफ्रुट्सलाई समावेश गर्नु निकै लाभदायिक मानिन्छ। बदाम, काजु , खजूर र ओखरसँगै, थुप्रै ड्राईफ्रुट्सहरुले स्वस्थ रहन मद्दत गर्दछ। ओखर हिजो आज यो मुख्य रूपमा केक, कुकीज र अन्य चकलेट का प्रकारहरुमा प्रयोग गरिन्छ। यसमा पाइने पोषण तत्वले धेरै प्रकारका शारीरिक क्षमतालाई बढाउनुका साथै

शरीरमा ऊर्जा थप्न मद्दत गर्दछ।दैनिकरुपमा ओखरको उचित मात्राको प्रयोगले तौल घटाउन, मधुमेहको जोखिम कम गर्न, मुटुलाई स्वास्थ्य राख्न, प्राण,घातक रोग क्या,न्सरको जोखिम कम गर्न, हाड तथा जोर्नी रोगका बिरामीहरुलाई, पाचन प्रणालीको सुधार गर्न मद्दत गर्दछ। तर, केहि ब्यक्तीले भने यसको प्रयोग गर्दा बेफाइदा हुनजान्छ ।

एलर्जी : एलर्जी भएका वा एलर्जी हुने व्यक्तिले कहिल्यै पनि ओखर बढी सेवन गर्नु हुँदैन। एलर्जीको समस्या हुने व्यक्तिहरुले ओखरको सेवन गर्दा छातीमा समस्या आउनुका साथै सास फेर्न पनि कठिनाइ हुने गर्दछ।

चिलाउने : चिलाउने तथा छालामा बिमिरा आउने समस्या भएकाले पनि ओखरको सेवन गर्नु हुँदैन। यसका बोक्रामा यस्तो तत्वहरु हुन्छन्, जसले छालामा रातो दागहरू वा चिलाउनेपन थप निम्त्याउन सक्छ।

छालामा क्या’न्सर : ओखरको उचित मात्रामा सेवन नगर्नाले छालाको क्या’न्सर हुने जो’खिम बढाउने गर्दछ। यस पाइने केहि त्यस्ता तत्वले छालामा नकारात्मक असर पर्नुका साथै छालामा क्या’न्सर हुने जोखिम बढाउँदछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖