• Sunday 4th of October 2026

भारतीय अभिनेता जगपति काठमाडौँमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । केही सहयोगी सहित नेपाल आएका उनको भ्रमणको उद्देश्य बताइएको छैन ।

केही दिन नेपाल बस्ने उनले नेपाल आफूले घुम्न बाँकी भएकोले घुमेर र हेरेर मात्र नेपालको विषयमा धारणा राख्ने बताए ।

जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖