• Wednesday 7th of October 2026

भाइको खुकुरी प्रहारबाट दाइ घाइते


  • धनकुटा खबर
  • .

मकवानपुरमा भाइले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका – ९ बेतनी बस्ने ४७ वर्षीय जीवनबहादुर तुमसिंहले आफ्नै दाजु ४८ वर्षीय अशोक तुमसिहंलाई खुकुरी प्रहार गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

जीवनको खुकुरी प्रहारबाट अशोकको घाँटी र दाहिने हातमा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖