• Thursday 8th of October 2026

राष्ट्रपति पौडेलले भाउजुको हातबाट बडादसैंको टीका लगाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्षको दसैंको टीका भाउजुको हातबाट लगाउने भएका छन् ।

उनले ९१ वर्षीय भाउजू विष्णुमाया पौडेलको हातबाट बडादसैंको टीका लगाउने बताइएको छ ।

यस वर्ष टीकाको साईत ११ बजेर २ मिनेटमा रहेको छ । राष्ट्रपति पौडेलले सोही समयमा आफूले टिका लगाएर अपराह्न २ देख ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖