• Wednesday 7th of October 2026

गृहजिल्लामा रहेका एमाले अध्यक्ष ओली अखिल साँझको उद्घाटन गर्दै


  • धनकुटा खबर
  • .

दमक, ५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा छन् ।

ओलीले आज अनेरास्ववियू दमक नगर कमिटीले शनिबार आयोजना गरेको अखिल साँस्कृतिक साँझको उद्घाटन गरेका छन् ।

तस्बिर : यज्ञराज आङ्गदेम्बे/रासस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖